ईश्वर पोखरेलको प्रश्न– विद्या भण्डारीले राजनीतिमा चासो राख्नु कुन अनौठो हो ?

ईश्वर पोखरेलको प्रश्न– विद्या भण्डारीले राजनीतिमा चासो राख्नु कुन अनौठो हो ?

१४ असार, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सल्लाह र समझदारीबाटै पूर्वराष्टपति विद्यादेवी भण्डारीबारे निर्णय हुने बताएका छन् । शनिबार स्व. नेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसर पारेर आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले विद्या भण्डारी राजनीतिमा आउने कुरालाई उनको राजनीतिक धर्मको रुपमा रहेको जिकिर गरे । […]

थप पुरा समाचारको लागि
TOP