कामपा ४ को दौडमा विकेश र रन्जुलाई उपाधि
१४ असार, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं.४ द्वारा शनिबार बालुवाटारमा आयोजित दौड प्रतियोगितामा विकेश घिमिरे र रन्जु शाह प्रथम भएका छन् । उनीहरुले दौडको मुख्य स्पर्धा ५ किलोमिटर खुलातर्फ सफलता हात पारेका हुन् । विकेशले २१ मिनेट २९ सेकेन्डमा दौड पूरा गर्दै पुरुषतर्फ पहिलो स्थान हात पारेका हुन् । अभिनाश राई २१ मिनेट ३६ […]
थप पुरा समाचारको लागि