पुष्प सदनका हार्दिकलाई विद्यालय स्तरको चेस उपाधि
१४ असार, काठमाडौं । राष्ट्रिय बुद्धिचाल संघ र हेटौंडा चेस क्लवको संयुक्त आयोजनामा संचालन भएको मदन स्मृति यू १५ चेसमा पुष्प सदन स्कुलका हार्दिक पन्तले विद्यालय स्तरको राष्ट्रिय चेस प्रतियोगितामा जितेका छन्। पन्तले आठौं चरण सम्मको खेलवाट ७ जित र १ बराबर खेल पस्केर ७.५ अंक सहित उपाधि हात पारेका हुन्। उनले आकर्षक ट्रफी, नगद […]
थप पुरा समाचारको लागि