रास्वपा एकढिक्का छ : सोबिता गौतम

रास्वपा एकढिक्का छ : सोबिता गौतम

१४ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले आफ्नो दल एकढिक्का नै रहेको दाबी गरेकी छिन् । शनिबार पार्टी सभापति रवि लामिछानेको पक्षमा पार्टीले चलाएको हस्ताक्षर अभियान अन्तर्गत केन्द्रीय कार्यालय बनस्थलीमा सांसद गौतम सहभागी भइन् । सो क्रममा केही सञ्चारकर्मीले सांसद गौतमलाई पार्टी फुटको अवस्थामा पुगेको हो ? भन्दै प्रश्न गरेका थिए […]

थप पुरा समाचारको लागि
TOP