विद्यालय शिक्षा विधेयकमा एसईई : के भन्छन् सांसदहरू ?

१४ असार, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकबारे उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल जारी छ । आज पनि समिति कार्यकक्षमा सो विधेयकका विभिन्न विषयमाथि छलफल भइरहेको हो । छलफलमा भाग लिएका सांदसहरूले एसईई राख्ने वा नराख्ने भन्नेबारे आ–आफ्ना धारणा प्रस्तुत गरिरहेका छन् । एमाले सांसद विद्या भट्टराई र माओवादी […]
थप पुरा समाचारको लागि