एसीसी यू-१६ इस्ट जोन कपमा नेपालले इन्डोनेसियासँग खेल्दै
१५ असार, काठमाडौं । मलेसियामा जारी एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आइतबार इन्डोनेसियासँग खेल्दैछ । समूह ए अन्तर्गतको खेल क्वालालम्पुरस्थित सेलांगर टर्फ क्लबमा आइतबार विहान पौने ८ बजेदेखि सुरु हुनेछ । हालसम्म नेपालले खेलेका दुवै खेल जितेको छ । नेपालले पहिलो खेलमा पहिलो खेलमा सिंगापुरलाई ५ विकेटले हराएको थियो । […]
थप पुरा समाचारको लागि