नीति र कानुन नियन्त्रित होइन, प्रविधिमैत्री बनाउनुपर्छ : मन्त्री भण्डारी

नीति र कानुन नियन्त्रित होइन, प्रविधिमैत्री बनाउनुपर्छ : मन्त्री भण्डारी

१४ असार, धनगढी । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कानुनी जटिलताका कारण नेपालमा ठूला उद्योग स्थापना र लगानी अघि बढ्न नसकेको बताएका छन् । मन्त्रालयले शनिबार धनगढीमा आयोजना गरेको औद्योगिक नीतिको मस्यौदा माथि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रममा बोल्दै, नीतिगत सुधार र प्रविधीमैत्री कानुन निर्माणको आवश्यकता रहेको औंल्याएका हुन् । कञ्चनपुरको दैजी–छेला औद्योगिक क्षेत्रको उदाहरण […]

थप पुरा समाचारको लागि
TOP