अध्यक्षमाथिको षड्यन्त्र डटेर सामना गरौं : मेटमणि चौधरी

१४ असार,बुटवल । नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले पार्टी अध्यक्ष माधव कुमार नेपालमाथि विरोधीहरूले षड्यन्त्र गरेर मुद्दा चलाएको दाबी गर्दै डटेर सामना गर्न कार्यकर्तालाई आग्रह गरेका छन् । नेकपा एकिकृत समाजवादी निकट युवा संघ नेपाल लुम्बिनी र रुपन्देहीको संयुक्त भेलालाई शनिबार रुपन्देहीको तिलोत्तमामा सम्बोधन गर्दै उपमहासचिव चौधरीले माधव नेपाल पनि केपि ओली र अन्य […]
थप पुरा समाचारको लागि