कार्यालय विस्तार गर्न १९ आना जग्गा किन्दै कांग्रेस

१३ असार, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यालय रहेको सानेपाको कार्यालय विस्तार गर्न थप १९ आना जग्गा किन्ने भएको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय कार्यालय परिसरलाई थप फराकिलो र व्यवस्थित बनाउन कार्यालय अगाडि रहेको १९ आना जग्गा र सोही जग्गामा बनेको तीन तले घर खरिद गर्ने निर्णय गरिएको हो । पौडेलका […]
थप पुरा समाचारको लागि