माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा कानुनी नभएर राजनीतिक : नेता पाण्डे

१३ असार, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता सोमप्रसाद पाण्डेले अध्यक्ष माधव नेपालविरुद्ध पतञ्जली जग्गा प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा कानुनी नभई राजनीतिक रहेको निष्कर्षमा पार्टी पुगेको बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले अध्यक्ष नेपालविरुद्ध लगाइएको मुद्दा अस्वाभाविक र राजनीतिक आग्रह प्रेरित रहेको ठहर गरेको उनले जानकारी दिए […]
थप पुरा समाचारको लागि