बालिका बलात्कारपछि हत्या : अभियुक्त घटनास्थलतिरै घुम्थे, हत्यारा नछाड्न प्रहरीलाई भन्थे

बालिका बलात्कारपछि हत्या : अभियुक्त घटनास्थलतिरै घुम्थे, हत्यारा नछाड्न प्रहरीलाई भन्थे

अभियुक्त घटनास्थल परिपरि घुम्थे । अनि प्रहरीलाई भन्थे- यताबाट घिर्सादै उता लगेको जस्तो छ । यस्तो अपराधीलाई त छोड्नु हुँदैन सर, हेर्नै नसकिने गरी मारेको छ ।

थप पुरा समाचारको लागि
TOP