राजुकाजी शाक्य र अरुणा शाहीलाई एससीएसएमएफ स्पोर्ट्स अवार्ड

राजुकाजी शाक्य र अरुणा शाहीलाई एससीएसएमएफ स्पोर्ट्स अवार्ड

१३ असार, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका कप्तान राजुकाजी शाक्य र नेपाली राष्ट्रिय महिला भलिबल टिमकी वर्तमान कप्तान अरुणा शाही एससीएसएमएफ स्पोर्ट्स अवार्ड २०२५ बाट सम्मानित भएका छन् । शरद चन्द्र शाह मेमोरियल फाउण्डेसन (एससीएसएमएप) ले शुक्रबार राजधानीमा अवार्ड कार्यक्रम गर्दै शाक्य र शाहीलाई नगदसहित सम्मान गरेको हो । फाउण्डेसनले गत वर्ष देखि […]

थप पुरा समाचारको लागि
TOP