हेटौंडाको बजेट २ अर्ब ९० करोड, तेस्रो सन्तान जन्माउन प्रोत्साहन

हेटौंडाको बजेट २ अर्ब ९० करोड, तेस्रो सन्तान जन्माउन प्रोत्साहन

१० असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आगमी आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब ९० करोड ३ लाख १० हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । विनियोजन गरेको बजेट चालु आर्थिक वर्षको भन्दा १९ प्रतिशतले वृद्धि गरी बजेट प्रस्तुत गरिएको हो । जुन चालु आवको भन्दा करिब ७ करोड रुपैयाँ बढी हो । उपप्रमुख […]

थप पुरा समाचारको लागि
TOP