उमा कुङफु खेलाडी भुपेन्द्र र सुदेन बेलायत जाने
१० असार, काठमाडौं । उमा कुङफु खेलाडी भूपेन्द्र गुरुङ र सुदेन गुरुङ वल्र्ड युनाइटेड मार्सल आर्ट्स (उमा) युरोपियन च्याम्पियनसिपमा सहभागी हुन बिहीबार बेलायत प्रस्थान गर्ने भएका छन् । चेल्टेनह्याममा जुन २९ तारिखमा हुने प्रतियोगितामा भुपेन्द र सुदेनले समान २–२ स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । भुपेन्द्रले चाइनिज ट्रेडिसनल फम र सफ्ट स्टायलमा प्रतिस्पर्धा गर्ने छन् । […]
थप पुरा समाचारको लागि