नेपाली टोली थाइल्यान्ड ओपन करातेमा सहभागी हुने

नेपाली टोली थाइल्यान्ड ओपन करातेमा सहभागी हुने

१० असार, काठमाडौं । थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली बुधबार थाइल्यान्ड जाने भएको छ । असार १३ देखि १५ गतेसम्म हुने प्रतियोगितामा १० खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । २ प्रशिक्षक र ५ निर्णायक पनि टोलीसँगै थाइल्यान्ड जाँदै छन् । टोलीलाई सफलताको शुभकामना दिदै बूढानीलकण्ठ नगरपालिकाकी उप मेयर अनिता लामा, बूढानीलकण्ठ नगरपालिका वडा […]

थप पुरा समाचारको लागि
TOP