नेपाली टेबलटेनिस टोली उज्वेकिस्तान जाने
१० असार, काठमाडौं । एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको २९औं संस्करणमा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली बुधबार उज्वेकिस्तानको तास्केन्ट प्रस्थान गर्ने भएको छ । असार १२ देखि १८ गतेसम्म हुने प्रतियोगितामा समान ३÷३ पुरुष महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा प्रवेश बस्नेत, हिमाल विष्ट र गनञ्जय दाहाल तथा महिलामा योङगी […]
थप पुरा समाचारको लागि