हङकङमा हुने टी-२०आई शृंखलाका लागि प्रशिक्षण क्याम्पको घोषणा

हङकङमा हुने टी-२०आई शृंखलाका लागि प्रशिक्षण क्याम्पको घोषणा

१६ चैत, काठमाडौं । अप्रिल दोस्रो साता क्रिकेट हङकङ चाइनाको आयोजनामा हुने चार देशीय टी-२० क्रिकेट प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण क्याम्पको घोषणा गरिएको छ। अप्रिल २ तारिखदेखि भैरहवामा सञ्चालन हुने यस शिविरका लागि २० खेलाडी छनोट भएका छन्। टोलीको कप्तानी रोहित पौडेलले गर्नेछन् भने आसिफ शेख विकेटकिपरको भूमिकामा रहनेछन्। अन्य खेलाडीहरूमा […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP