जंगीअड्डा पुगे प्रधानन्यायाधीश

१२ असार, काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले नेपाली सेनाको मुख्यालय जंगीअड्डा पुगेर सैनिक विशेष अदालतको निरीक्षण गरेका छन् । सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार, विशेष सैनिक अदालतको काम, कारबाहीको समीक्षा गर्दै वर्षेनि आयोजना हुने कार्यक्रममा प्रधानन्यायाधीश राउत उपस्थित भएका हुन् । ‘वर्षेनि यो कार्यक्रम गर्ने र अदालतका उच्च अधिकारीहरुलाई पनि निमन्त्रण गर्ने परम्परा छ’, उनले […]
थप पुरा समाचारको लागि