धेरै फिल्म हेर्ने चिकित्सकमा नै पर्छु होला म

धेरै फिल्म हेर्ने चिकित्सकमा नै पर्छु होला म

डा. रविन बहादुर बस्नेत वीर अस्पतालका युरोलोजी विभागका प्रमूख हुन् । चिकित्सा क्षेत्रमा लामो अनुभव बटुलेका अनुभवी डाक्टर बस्नेतसँग गरिएको अफबिट कुराकानी । १. रमाइलो गर्न मन लागेमा के गर्नुहुन्छ ? अर्थात् मन खुसी भएका बेला के गर्नुहुन्छ ? मन खुसी भएका बेला मलाई परिवारका सदस्यहरूसँग समय बिताउन मनपर्छ । २. फिल्म हेर्नुहुन्छ ? पछिल्लो […]

थप पुरा समाचारको लागि
TOP