च्याम्पियन्स लिग : बार्सिलोना र इन्टर मिलानबीच कडा टक्कर
काठमाडौं । च्याम्पियन्स लिग सेमीफाइनल पहिलो लेगमा स्पेनको बार्सिलोना र इटालिको इन्टर मिलानबीच कडा टक्कर परेको छ । दुबैले ३-३ को बराबरी खेले । बार्सिलोनाका लागि युवा अग्रपंक्ति लेमिन यामलले पहिलो गोल गरे । उनले विश्वको
थप पुरा समाचारको लागि