पूर्वराजालाई विवादमा नतानौँः राजेन्द्र लिङ्देन

पूर्वराजालाई विवादमा नतानौँः राजेन्द्र लिङ्देन

काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विवादमा नतान्न आग्रह गरेका छन् । शनिबार बसेको पार्टी कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै लिङ्देनले तीनकुने घटनालाई जोडेर पूर्वराजालाई विवादमा तान्न नहुने बताए ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP