लायन्स कप अन्तर्राष्ट्रिय भलिबलमा भारत र इरानको टोली

१६ वैशाख, पोखरा । पोखरामा हुने अन्तर्राष्ट्रिय स्तरको प्रथम लायन्स कप पुरुष भलिबल प्रतियोगितामा भारत र इरानको टोलीले प्रतिस्पर्धा गर्ने भएको छ । यही वैशाख १८ गतेबाट हुने प्रतियोगिताको तयारी अन्तिम चरण पुगेको आयोजकले जनाएको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा हुने उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको लायन्सका डिष्ट्रिक्ट गभर्नर चण्डीप्रसाद […]
थप पुरा समाचारको लागि