चैते धानले हरियाली देखिएको फाँट, तस्बिरहरू
गोरखा । यतिबेला गोरखा जिल्लास्थित दरौंदी नदीका फाँटहरू चैते धानले हरियाली देखिएका छन् । चैत र असार गरी वर्षमा दुई पटक धान खेती गर्ने सो क्षेत्रका किसान अहिले भने चैते धान गोड्न व्यस्त देखिन्छन् । सिँचाइका
थप पुरा समाचारको लागि