शिक्षकका माग सम्बोधन गर्नुपर्छ भन्ने मन्त्रीलाई पदबाट हटाइयो : सांसद शर्मा
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद नारायणी शर्माले शिक्षकका माग सम्बोधन गर्नुपर्छ भन्ने शिक्षा तथा विज्ञान प्रविधि मन्त्री विद्या भट्टराईलाई पदबाट हटाइएको बताएकी छन् । प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद शर्माले भनिन्– ‘शिक्षकको
थप पुरा समाचारको लागि