नखिपोट र संकटालाई फुटसल उपाधि

नखिपोट र संकटालाई फुटसल उपाधि

१४ वैशाख, काठमाडौं । नखिपोट युथ क्लब र संकटाले तेश्रो पिल्मो फेमिली कफी क्लब च्यारिटी फुटसल प्रतियोगिताको उपाधि जितेका छन् । नखिपोट पुरुष तथा संकटा महिलामा च्याम्पियन बने । कफी क्लबको आयोजनामा भएको प्रतियोगिताको पुरुष फाइनलमा नखिपोटले वाइबा एफसीलाई सडन डेथ   (७–६) मा पराजित गर्‍यो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो । […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP