राप्रपालाई एमाले सांसदको प्रश्न – श्री ५ फर्किन्छ भने श्री ३ किन फर्किंदैन ?

राप्रपालाई एमाले सांसदको प्रश्न – श्री ५ फर्किन्छ भने श्री ३ किन फर्किंदैन ?

१४ वैशाख, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले जननिर्वाचित संविधान सभाले राजतन्त्र समाप्त गरेको ख्याल गर्न सुझाएका छन् । प्रतिनिधि सभाका बोल्दै उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई यस्तो आग्रह गरेका हुन् । नेपालबाट श्री ३ र श्री ५ कसरी समाप्त भयो भन्ने बुझ्न उनको सुझाव छ । ‘त्रिभुवन, नेहरु र मोहन […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP