डा.भट्टराई र भारतीय वरिष्ठ नेता डा.जोशीबिच भेटवार्ता
नयाँ दिल्ली । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले भारतीय वरिष्ठ राजनीतिज्ञ डा.मुरली मनोहर जोशीसँग शनिबार भेटवार्ता गरेका छन् । जोशीको निवासमा भएको भेटघाट सौहार्दपूर्ण तथा भावनात्मक भएको उनको सचिवालयले जानकारी दिएको
थप पुरा समाचारको लागि