देशप्रति जसको निष्ठा छैन तिनको मुकुण्डो उतार्नुपर्दछ : प्रधानमन्त्री ओली
काठमाडौँ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गलत कुराको तत्काल प्रतिवाद गर्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् । शनिबार बसेको एमाले संसदीय दलको बैठकमा बजेट अधिवेशनमा पार्टीका सांसदहरूलाई प्रभावकारी प्रभावकारी भूमिका निर्वाह गर्न
थप पुरा समाचारको लागि