महिला क्रिकेट टोली भारतमा अभ्यासका लागि जाँदै

महिला क्रिकेट टोली भारतमा अभ्यासका लागि जाँदै

१३ वैशाख, काठमाडौं । नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी-२० विश्वकप छनोटअघिको अन्तिम तयारीका लागि भारत जाने भएको छ । अप्रिल महिनाका लागि तय भएको भुटान टुर नहुने भएपछि नेपाली टोलीले भारतमा गएर अभ्यास भने गर्ने भएको छ । सम्भवत: नेपाली टोली आजै भारत जाँदै छ । भारतको दिल्लीमा हुने अभ्यास खेलको तालिका तथा […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP