शिक्षामन्त्रीलाई कुराएर वार्तामा किन गएनन् शिक्षक नेता ?

शिक्षामन्त्रीलाई कुराएर वार्तामा किन गएनन् शिक्षक नेता ?

शिक्षामन्त्री रजुघी पन्त शिक्षक महासंघका नेतासँग वार्ता गर्न मन्त्रालयमा कुरेको कुर्‍यै भएका छन् । शुक्रबार तीन बजे वार्ताका लागि समय तय भएको थियो । तर शिक्षक नेताहरू मन्त्रालय नगई फर्किएका छन् ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP