थारु समुदायमा देखिने सिकलसेलको समस्याका लागि भारतले दियो ५ करोड भन्दा बढीको खोप

१२ वैशाख, काठमाडौं । थारु समुदायको प्रमुख स्वास्थ्य समस्या सिकलसेल एनिमिया तथा थालसिमियाका बिरामीका लागि निःशुल्क खोप वितरण प्रक्रिया सुरु भएको छ । बिरामीको प्रतिरोधी क्षमता वृद्धि गर्नका लागि भारत सरकारले दिन पनि प्रतिवद्धता जनाएको खोप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राप्त गरेको छ । मन्त्रालयमा शुक्रबार स्वास्थ्य मन्त्रालयमा आयोजित एक समारोहमा नेपालका लागि भारतीय राजदूत […]
थप पुरा समाचारको लागि