लुम्बिनी प्रदेशमा पहिलो पटक भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण

लुम्बिनी प्रदेशमा पहिलो पटक भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण

१०, वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशस्थित नेपालगन्जको भेरी अस्पतालमा पहिलो पटक मिर्गाैला प्रत्यारोपण भएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोगमा मंगलबार दुई जनाको मिर्गाैला प्रत्यारोपण भएको केन्द्रका कार्यकारी निर्देशक डा.पुकार चन्द्र श्रेष्ठले जानकारी दिए । डा.श्रेष्ठका अनुसार महोत्तरीका ४० वर्षीय पुरुष र बर्दियाका ३७ वर्षीय पुरुषको भेरी अस्पतालमा मिर्गाैला प्रत्यारोपण गरिएको हो । […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP