रंगशालमा रोबर्टो कार्लोस (तस्वीरहरू)

रंगशालमा रोबर्टो कार्लोस  (तस्वीरहरू)

१० वैशाख, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को क्वालिफायर टु को गेष्टको रुपमा ब्राजिलियन लेजेण्ड रोबर्टो कार्लोस दशरथ रंगशालमा उपस्थित भएका छन् । उनी आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको निमन्त्रणामा आज बिहान नेपाल आइपुगेका हुन् । नेपाल आएका कार्लोस् आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणमा […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP