आईएमएफले घटायो भारतको वृद्धि प्रक्षेपण

आईएमएफले घटायो भारतको वृद्धि प्रक्षेपण

काठमाडौँ । बहुपक्षीय कर्जादाता  निकाय अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले भारतको आर्थिक वृद्धिको प्रक्षेपणमा कटौती गरेको छ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरु गरेको ट्यारिफ युद्धका कारण विश्वभर तनाव उत्पन्न भइरहेको समयमा कोषले भारतलाई झट्का दिएको छ

थप पुरा समाचारको लागि
TOP