अप्रिलको ‘पलेँटी’मा संगीता प्रधानले प्रस्तुति दिने

काठमाडौं । सन् २००५ देखि सञ्चालनमा आएको सांगीतिक ‘पलेँटी’मा संगीता राना प्रधान प्रस्तुत हुने भएकी छन् । यो मञ्चमा सन् २००७ मा पहिलो खेप गीत सुनाएकी उनले शुक्रबार र शनिबार गीत गाउने भएकी हुन् । ‘पलेंटी’मा उनले शास्त्रीय संगीत प्रस्तुत गर्नेछिन् । उनी अहिले ‘पलेँटी’को कलाकार टोलीका साथ खयाल, ठुमरी र केही आधुनिक गीतको अभ्यासमा […]
थप पुरा समाचारको लागि