ओल्मोको गोलमा बार्सिलोनालाई ७ अंकको अग्रता

ओल्मोको गोलमा बार्सिलोनालाई ७ अंकको अग्रता

१० वैशाख, काठमाडौं । डानी ओल्मोको एक मात्र गोलमा लिग लिडर बार्सिलोनाले स्पानिस ला लिगामा मायोर्कालाई १-० ले पराजित गर्दै ७ अंकको अग्रता बनाएको छ । घरेलु मैदानमा गएराति भएको खेलमा बार्सिलोनाका लागि ओल्मोले दोस्रो हाफ सुरु भएको ४१ सेकेण्डमै गोल गरेका थिए । पहिलो हाफमा २४ सट प्रहार गर्दा पनि गोल गर्न नसकेको बार्सिलोनाका […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP