११ वैशाखमै कक्षा १२ को परीक्षा गर्ने बोर्डको निर्णयपछि महासंघले बोलायो बैठक

११ वैशाखमै कक्षा १२ को परीक्षा गर्ने बोर्डको निर्णयपछि महासंघले बोलायो बैठक

९ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कर्मचारी परिचालन गरेर भए पनि तोकिएको समयमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निर्णय गरेपछि नेपाल शिक्षक महासंघले बैठक बोलाएको छ । राष्ट्रिय परीक्षा बोर्डले ११ वैशाखमा नै कक्षा १२ को परीक्षा गर्ने निर्णय गरेपछि महासंघले बैठक बोलाएको हो । ‘महासंघको बैठक आज बस्दैछ । थप धारणा तय […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP