२७ सयभन्दा तल झर्‍यो सेयर बजार, बढ्यो कारोबार

२७ सयभन्दा तल झर्‍यो सेयर बजार, बढ्यो कारोबार

८ वैशाख, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से २७ सयभन्दा तल झरेको छ । अघिल्लो दिनको तुलनामा ७.७५ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २६९८ अंकमा कायम भएको छ । कारोबारका क्रममा दिउँसो १२ : २४ बजे नेप्से २७१६ अंकसम्म पुगे पनि माथि टिक्न सकेन । बजारको परिसूचक नेप्से घटे पनि कारोबार […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP