‘नरसिंहा अवतार’ मेरो बोर्ड परीक्षा हो– अभिनेता रमेश
काठमाडौँ । निर्देशक दिवाकर भट्टराई एक्सन ड्रामा ‘नरसिंहा अवतार’ लागि गठिलो शरीर र एक्सन गर्न सक्ने अभिनेताको खोजीमा थिए । उनको नजर रमेश चन्द सोडारीमा पर्यो । रमेशलाई निर्देशक भट्टराईले सोधे फिल्म खेल्ने हो ।
थप पुरा समाचारको लागि