मार्क्रम र बडोनीको अर्धशतक, लखनउद्वारा १ सय ८१ रनको लक्ष्य प्रस्तुत
जयपुर । इन्डियन प्रिमियर लिग (आईपीएल) को ३६ औँ खेलमा लखनउ सुपर जायन्ट्सले राजस्थान रोयल्ससामु जितका लागि १ सय ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको लखनउले निर्धातिर २० ओभरमा
थप पुरा समाचारको लागि