‘बोक्सीको घर’ र ‘मनसरा’ ओटीटीमा रिलिज

‘बोक्सीको घर’ र ‘मनसरा’ ओटीटीमा रिलिज

काठमाडौं । गतवर्षका दुई हिट फिल्म ‘बोक्सीको घर’ र ‘मनसरा’ ओटीटी प्लाटफर्ममा रिलिज भएका छन् । ‘सिनेमाघर’ले नयाँवर्ष २०८२ को अवसरमा यी दुई फिल्मको स्ट्रिमिङ थालेको हो । सुलक्षण भारती निर्देशित ‘बोक्सीको घर’ले बोक्सी कुप्रथाबारेको कथा पेश गर्छ । बोक्सी कुप्रथाको नाममा महिलामाथि हुने अन्याय र शोषणको कथा यसमा छ । केकी अधिकारीको यसमा शीर्ष […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP