भारतको ग्वालियरस्थित होटलमा देह व्यापार, नेपाली महिला पक्राउ

भारतको ग्वालियरस्थित होटलमा देह व्यापार, नेपाली महिला पक्राउ

काठमाडौँ । भारतको ग्वालियरस्थित एक होटलमा देह व्यापार भइरहेको सूचनाका आधारमा स्थानीय प्रहरीले छापा मारेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरीले उक्त होटेलको मेनेजर पदमा कार्यरत नेपाली युवती र दुई ग्राहकलाई पक्राउ गरेको छ

थप पुरा समाचारको लागि
TOP