खाली भयो राजावादीको मञ्च

खाली भयो राजावादीको मञ्च

१५ चैत, काठमाडौं । राजावादीको प्रदर्शनमा तनाव भएपछि कोणसभा गर्ने भनिएको मञ्च खाली भएको छ । मञ्च खाली गरेर अहिले प्रदर्शनकारीहरू तितरवितर भएका छन् । उनीहरू ढुंगामुढामा उत्रिएका छन् ।  

थप पुरा समाचारको लागि
TOP