कुलमान र हितेन्द्रको मुद्दामा आज निर्णय भएन, आइतबार अर्को पेसी
काठमाडौँ । कुलमान घिसिङ र हितेन्द्र शाक्यको मुद्दामा आज निर्णय भएन । सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासमा रहेको दुवै मुद्दाको सुनुवाइ आइतबारलाई सारिएको हो । आज (शुक्रबार) उक्त मुद्दाको पहिलो बहस
थप पुरा समाचारको लागि