१ प्रतिशत बढ्यो सेयर बजार, बैंकिङमा आकर्षण
१५ असार, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार २६.५३ अंक (१.०२ प्रतिशत) बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६२२ मा कायम भएको छ । १८५ कम्पनीको मूल्य बढ्दा ६३ को घट्यो । कुल ७ अर्ब १२ करोड रुपैयाँ बराबरको कारोबार भयो । आज बैंकिङ सेक्टर नै सबैभन्दा धेरै २.०० प्रतिशत बढ्यो […]
थप पुरा समाचारको लागि