कुलिङ पिरियड : नियुक्तिमा खुट्टा उचालेकालाई ठेस

कुलिङ पिरियड : नियुक्तिमा खुट्टा उचालेकालाई ठेस

प्रतिनिधिसभाबाट आइबार पारित कुलिङ पिरियड प्रावधानले आकर्षक र महत्वपूर्ण संवैधानिक पदहरूमा जान खोज्ने प्रभावशाली प्रशासकहरूलाई नराम्रो ठेस लागेको छ । निजामती सेवामा सीमित यो प्रावधान अन्य सार्वजनिक सेवामा पनि विस्तार हुनुपर्ने आवाज उठ्न थालेको छ ।

थप पुरा समाचारको लागि
TOP