वर्ल्ड एसिया स्केट च्याम्पियनसिप : राष्ट्रिय रोलर डर्बी प्रशिक्षण अन्तिम चरणमा

वर्ल्ड एसिया स्केट च्याम्पियनसिप : राष्ट्रिय रोलर डर्बी प्रशिक्षण अन्तिम चरणमा

१५ असार, काठमाडौं । कोरियाको इन्चोक सिटिमा आगाी जुलाई १८ देखि सुरु हुने १८औं वर्ल्ड एसियन स्केट च्याम्पियनसिपमा सहभागि हुने नेपाली रोलर डर्बी टिमको प्रशिक्षण अन्तिम चरणमा पुगेको छ । च्याम्पियनसिपमा नेपालबाट पुरुष र महिला रोलर डर्बी टिमले भाग लिने नेपाल स्केटिङ एण्ड स्केटबोर्डिङ संघले जनाएको छ । रोलर डर्बी खेलको प्रशिक्षण काठमाण्डौको स्केट भेन्यु, […]

थप पुरा समाचारको लागि
TOP