जनमत पार्टीको बैठकमा मधेश सरकारबाट बाहिरिने प्रस्ताव

जनमत पार्टीको बैठकमा मधेश सरकारबाट बाहिरिने प्रस्ताव

१५ असार, काठमाडौं । मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीको सचिवालय बैठकमा प्रदेश सरकार छोड्नुपर्ने प्रस्ताव आएको छ । पार्टी सचिव बीपी साहले प्रदेश सरकार छोड्नुपर्ने प्रस्ताव पेस गरेका हुन् । पार्टीको नीति र जनताको भावना बमोजिम काम गर्न नसकेकाले सरकार छोड्नुपर्ने प्रस्ताव लगेको उनले बताए । ‘अध्यक्षज्यूले यो प्रस्तावलाई कार्यकारिणीमा छलफल हुन्छ भन्नुभएको […]

थप पुरा समाचारको लागि
TOP