काठमाडौं भ्यू टावरका ठेकेदार भेटवाललाई ६ दिन म्याद थप
१५ असार, काठमाडौं । काठमाडौं भ्यू टावरका ठेकेदार मनोज भेटवाललाई ६ दिन म्याद थप गरेर अनुसन्धान अघि बढाउन अदालतले आदेश दिएको छ । आइतबार काठमाडौं जिल्ला अदालतले गत शुक्रबारबाट गणना हुनेगरी ६ दिन म्याद थपका लागि आदेश जारी गरेको हो । भेटवाल पक्राउ परे लगत्तै सुटुक्क अस्पताल भर्ना भएका थिए । शुक्रबार पक्राउ परेका भेटवाल […]
थप पुरा समाचारको लागि