मनसुन सक्रिय भएसँगै दाङका गढवा र राप्ती गाउँपालिकाका विद्यालय बन्द

मनसुन सक्रिय भएसँगै दाङका गढवा र राप्ती गाउँपालिकाका विद्यालय बन्द

१५ असार, दाङ । मनसुन सक्रिय भएसँगै दाङका गढवा र राप्ती गाउँपालिकाले विद्यालयहरु बन्द गरेका छन् । गढवा गाउँपालिकाले पाँच दिन र राप्ती गाउँपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । गढवा गाउँपालिकाले असार १६ गतेदेखि २० गतेसम्म तथा राप्ती गाउँपालिकाले १६ र १७ गते विद्यालय बन्द हुने सूचना जारी गरेका छन् । […]

थप पुरा समाचारको लागि
TOP